logo
Advertisement
  • जलस्राेत सम्बन्धी नेपालकाे पहिलो डिजिटल प्लेटफर्म
  • ( Wednesday, October 28, 2020 )

चारलाख घुस सहित हबल्दार पक्राउ

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार

बुटवल ईलाका प्रहरी कार्यालयका प्रहरी हबल्दार शिवचन्द्र सहानी र निजको श्रीमती निर्मला केवटले धरौटीमा छुटाईदिन सहयोग गरेबापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निज शिवचन्द्र सहानी र निजको श्रीमती  निर्मला केवटलाई सेवाग्राहीबाट रु. ४,००,०००।– (चार लाख) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित असाेज ३० गते सियारी गा.पा. वडा नं. ७ स्थित खनाल मिठाई पसल नजिकबाट रंगेहात नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता  तारानाथ अधिकारीले जानकारी दिनुभएकाे छ ।

 

 

Facebook Comments

Advertisement
Top