चित्रका दुई मुक्तक

१. ‍यो बेला हैन किन आको झरी
तेरो नि मनमा रहेन छ हरि
रुवाईस सारा डुबाईस धन जन
आँशु छ नेपालीको आँखाभरि ।
२.
जस्तो छ सत्ता उस्तै छ झरी
निर्मलाको कहाँ छ वलत्कारी
रुवाँउन दुख दिन नि जान्ने
न माफ माग्छ न त भन्छ सरी ।

Facebook Comments